Home > खेलकुद > सन्दीपले लेखे दिल्लीबाटै आफ्ना नेपाली फ्यानहरुलाई यस्तो सन्देश ! पढ्नुहोस्

सन्दीपले लेखे दिल्लीबाटै आफ्ना नेपाली फ्यानहरुलाई यस्तो सन्देश ! पढ्नुहोस्

वैशाख ४, इन्डियन पिमियर लिग आईपीएलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली डेयरडेभिल्सले अाफ्नो चौथाे खेल आज कोलकता नाइडराईससँग खेल्दै छ । सन्दीपले आज सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै विश्वभर रहेका सबै क्रिकेट प्रेमिकालाई धन्यवाद दिएका छन् ।

नेपालका लागि खेल्न पाउदा आफूलाई निकै गर्व लागेको बताउदै लामीछानेले आफ्नो देशको जर्सीमा सधै आफ्नो क्षमताले भ्याएसम्म खेल्ने समेत लेखेका छन् । साथै सम्पूर्ण नेपाली किकेटप्रेमीलाई सधै यसरी नै साथ र समर्थन गरिरहन आग्रह गरेका छन् ।

नेपाली खेलाडी सन्दीप लामिछाने अाबद्ध भएसङ्गै नेपाली क्रिकेटप्रमिले याे सिजनकाे अाइपिएल र दिल्लीकाे खेललाई महत्वका साथ हेर्ने गरेका छन ।

सन्दीपको फेसबुक पोस्ट:

What a fascinating journey it has been so far. Blink of an eye and 2 years already completed of my debut. It’s all because of the support from my well-wishers and team mates. Playing for Nepal has always been pride for me and will always be. I always prepare to do the best of my abilities each time I wear Nepali Team Jersey. Nothing could be better than playing for my country. Thanks to all the cricket lovers around the globe. Keep Supporting Nepali Cricket. Jai Nepal


Comments