Nepal's First Video FM

फर्निचर उद्योगमा आगलागी हुदा १० लाख क्षति

727

माघ २३, चाँगुनारायण नगरपालिका-२ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा बिहान २:३० बजे विद्युत् चुहिई आगलागी हुँदा काठ, प्लाई, दराज, यन्त्र, रङ, ग्यास सिलिण्डर लगायत सामान जलेर नष्ट भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

You might also like

Comments are closed.