युट्युबमा सार्वजनिक गरिएको २४ घण्टा नबित्दै चर्चित गायक शिव परियारको आवाजमा रहेको ‘मंगली’ बोलको गित युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । गीतमा नायिका आँचल शर्मा र शुशांत खत्रीको अभिनय रहेको छ ।
शुशांत भारतीय टेलिभिजज शो ‘स्टार प्लस’को चर्चित कार्यक्रम डान्स प्लसबाट चर्चामा आएका हुन् । ‘मंगली’ मा नायिका आँचल शर्मा शुशांत खत्रीको ‘मंगली’ बनेकी छिन् ।
सार्वजनिक ‘मंगली’ बोलको गीतमा प्रल्हाद शाहको शब्द रचना रहेको छ भने शंकर थापा ‘स्माइल’को कम्पोज छ । एरेन्ज उदय राज पौडेलले गरेका छन् । निर्देशन विकास सुबेदीको छ भने राजीव समर र सुशान्त खत्रिकै भिडियोमा कोरियोग्राफी रहेको छ । हेर्नुस् म्युजिक भिडियो;
Comments are closed.