नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङलाई मत दिन माधव नेपालसँग आग्र गरेको छ ।
नेम्वाङसहित विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ बिहीबार एकीकृत समाजवादीको कार्यालय, आलोकनगर पुगेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई भेटेर गरेका छन ।
यो निर्वाचन दुई पार्टीको एकता अभियानलाई अगाडि बढाउन बन्न सक्ने एमाले नेताहरुको तर्क थियो । तर राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ ।
Comments are closed.