Nepal's First Video FM

यूएईलाई हराउँदै नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट

10

काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ ।  बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।

यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ।

सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डर्कवर्थ लेविसको मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो।

You might also like

Comments are closed.