Nepal's First Video FM

नेपालसँगको चीनको सहकार्य अझ सघन हुनेमा म बिस्वस्थ छु : सि जिनपिङ

764

असार ६, बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको स्वतन्त्र अस्तित्वप्रति चीनको सदैव उच्च सम्मान रहेको बताएका छन् । प्रधानमन्त्री ओलीसँगको ३० मिनेट लामो वार्तापछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

पिङले भने संविधान निर्माणपछि नेपालमा बलियो र स्थिर सरकार बनेको छ । नेपालसँगको हाम्रो सहकार्य अझ सघन हुनेछमा म बिस्वस्थ छु । उनले पञ्चशील सिद्धान्तको आधारमा नेपाल र चीनबीच शान्तिपूर्ण साझोदारी रहने बताए । news24

You might also like

Comments are closed.