Nepal's First Video FM

पत्रकार रबि लामिछानेलाइ जेल हाल्ने तयारीमा भन्ने खबर बाहिर आउन नपाउदै एता उनका मित्र धुर्मुसले लेखे कडा स्टाटस

625

तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो न्यायमुर्ती हौ , हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ! अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ! we are with u रबि दाइ! —

You might also like

Comments are closed.