Nepal's First Video FM

भारतीय महिलालाई नागरिकता दिलाउने वडाअध्यक्षसहित नक्कली अभिभावक पक्राउ

553

असार ८, अर्घाखाँचीको शितगंगा नगरपालिकामा बिदेशि नागरीकलाई नागरीकता दिने षड्यन्त्र भएको खुलेको छ ।

नगरपालिका कार्यालयमा झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि यो रहस्य खुलेको हो । नागरिकता दिलाउन सहयोग गर्ने नक्कलि अभिभावक साथै वार्ड नम्बर १३ का वडाअध्यक्षलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो । news24

You might also like

Comments are closed.