यो बर्षको पहिलो रिना थापा मगरले अभिनय गरेको बबाल तीज गीतको भिडियो बाहिरियो (हेर्नुहोस र कम्मर भाच्नुहोस)
हिन्दु नारीहरुको लागि लक्षित गरेर पछिल्लो समय तीजका गीतहरु बजारमा आउन थालेको छ गत बर्ष जस्तै यो बर्ष पनि संख्यात्मक रुपमा अत्याधिक तीज गीतहरु बजारमा आउने देखिन्छ यसैलाई लक्षित गरेर गत बर्ष बजारमा आएको तर गीत राम्रो हुदा पनि खासै बजार नपाएको उत्कृष्ट गीतलाई पुन अपलोड गरिएको छ हेरौ उक्त गीतको भिडियो जसमा अभिनय भने रिना थापा मगर र उदय पौडेलले गरेका हुन भने आवाज बालकुमार श्रेष्ठ र मिरा गोर्खालीले दिएकी हुन शब्द कमल सरगमको हो भने लय बालकुमार श्रेष्ठकै रहेको छ
भिडियो:
Comments are closed.