Nepal's First Video FM

‘माछी र जलुको’मा काभ्रेली मोडल सबिनसँग प्रियंकाले मर्काइन कम्मर (भिडियोसहीत)

781

असार १८, नेपाली लोक सङ्गित क्षेत्रमा लोक दोहोरीले विशेष स्थान रहेको छ । पछिल्लो समय बजारमा आएको माछी र जलुको बोलको लोकदोहोरी गित बजारमा आएको छ ।

नव गायिका स्मृति बजगाइ तथा शितलराज गिरि र नव गायक सन्तोष रेग्मीको श्वर रहेको ‘माछी र जलुको’ बोलको गीतको लय महेश नेपालको रहेको छ । शितलराज गिरि र सन्तोस रेग्मिको शब्द रहेको उक्त गीतको एरेन्जर बिश्णु तामाङले गरेका छन ।

म्युजिक भिडियोमा अभिनय सबिन गौतम र प्रीयाङ्का श्रेष्ठले गरेका छन । जि.सि. फिल्मस प्रा.लि.ले उत्पादन तथा बितरण गरेको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले बजारमा ल्याएको हो । हेर्नुस् म्युजिक भिडियो;

 

You might also like

Comments are closed.