काठमाडौँ, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धनबाट भागेको आरोप लगाएका छन्।
मालिक खुसी बनाउन आफ्ना जनतालाई विषादी खुवाउन प्रधानमन्त्री तयार रहेको भन्दै प्रधानमन्त्रीकै आदेशमो विषादी परीक्षण नगर्न भनिएको आरोप समेत लगाए छन् ।
मुस्ताङमा विश्वविद्यालय खोल्न खोजेर, चीनविरुद्धको गद्दारीमात्र होइन हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अश्वीकार गरेको हो । प्रधानमन्त्री यो देशलाई विदेशीहरुको खेल मैदान बनाउँन खोज्दैछन्।
Comments are closed.