Nepal's First Video FM

OMG ! टीकापुरमा जन्मियो अनाैठाे बच्चा: ४ हात, ४ खुट्टा र २ मेरूदण्ड भएको बच्चा

561

असार १९, टीकापुर अस्पतालमा साेमबार एक अनौठो बच्चाको जन्म भएको छ । जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले जन्माएकाे उक्त बच्च्मा ४ वटा खुट्टा, ४ वटै हात तथा २ मेरुदण्ड रहेका छन् ।

साेमबार राति ११ बजेतिर साे बच्चाको जन्म भएको टीकापुर अस्पतालले जनाएकाे छ । सोमबार दिउँसो ३ बजेदेि नै जानकीलार्इ प्रसव व्यथा लागेकाे थियाे । तर उनलार्इ व्यथा निकाे भएपछि राति १० बजे मात्रै अस्पताल पुर्याइयो थियाे ।

अस्पताल पुर्याएको केही समयमै नर्मल डेलिभरी भएको अस्पतालले जनाएको छ । जानकीको यो पहिलो सन्तान हो, पहिलाे सन्तान नै यस्ताे विकलांग जन्मेपछि उनी र परिवार तनावमा छन् । जिवितै उक्त अनौठो बच्चाको हेर्ने जाेकाेही अाश्चर्यमा पर्ने गरेका छन् ।

साभार news24

You might also like

Comments are closed.