Nepal's First Video FM

गायक तथा संगीतकार दिप घतानिको ‘तिम्रो मुहार’ सार्वजनिक (भिडियोसहित)

892

नानु संगीता कुलुङ
काठमाडौं । विगत लामो समयदेखि गित संगीत क्षेत्रमा अनवरत रुपमा लागिरहेका गायक तथा संगीतकार दिप घतानिको आवाजमा ‘तिम्रो मुहार’ बोलको गित सार्वजनिक भएको छ ।

तिम्रो मुहारमा खुशी छाउदा संसार उज्यालो लाग्छ, एकछिन तिमी टाढा हुदा अन्धकार भई आउछ भन्दै प्रेमीले प्रेमिकाको बयान गरेको छ । आफु भन्दा पनि बढी माया गरेको आफ्नो प्रेमिका एकछिन टाढा हुदा महसुस गरिने कुरालाई गीतमा उतारिएको छ ।

उक्त सार्बजनिक ‘तिम्रो मुहार’ बोलको गीतमा बिबेश सुन्दास र आयुशा बिसीको उत्कृस्ट अभिनय देख्न सक्छौ भने गोविन्द केसीको शब्द, गायक घतानिको आफ्नै संगीत रहेको छ । बिनोद सुन्दासको निर्देशन छ । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.