Nepal's First Video FM

‘उज्वल भविश्यकालागि’ ट्रिनिटी इन्टरनेशनल कलेज (भिडियोमा)

1,177

भविष्यका लागि शिक्षा ।’ यही नारालाई आत्मसाथ गरेको ट्रिनिटी इन्टरनेष्नल कलेज यस्तो आधारशिला बन्न सक्छ, जहाँ टेकेर विद्यार्थीले करियरको लामो फड्को मार्न सक्छन् । विद्यार्थीको सुदूर भविष्यकालागी यो पक्ष नै अति आवश्यक हुन्छ । जसलाई काठमाडौंको मुटु डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेष्नल कलेजले अंगिकार गरेको छ । अर्थात शैक्षिक आधार बलियो भए नै करियरको सिंढी उक्लन सहज हुने हो । यस मानेमा यो कलेज विद्यार्थीका निम्ति उपयुक्त थलो बन्न सक्छ ।

You might also like

Comments are closed.