Nepal's First Video FM

नव गायिका युनिसा तामाङ्ले ल्याईन अर्को मार्मिक गीत “छोडी गयौ”(हेर्नुहोस)

1,004

काठमाडौं । नेपाली साँगितिक आकासका नव गायक घमन रानामगर र युनिषा तामाङको आवाजमा छोडि गयौ नामका नयाँ लोक दोहोरि गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

प्रेम दुख भाव रहेको गीतको म्युजिक भिडियोमा दिनेश ठकुल्लाको दमदार अभिनय रहेको छ। दिनेशलाई युनिषा तामाङले साथ दिएकी छन् ।म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत सार्बजनिक उक्त म्युजिक भिडयोमा युनिषा तामाङको शब्द सृजना रहेको छ ।

उक्त गितमा घमन रानामगरको संगीतले गीतलाई थप सुमधुर बनाएको छ । राजेश कुमारको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन। बि.स्टार फिल्मस् प्रालिले बजार ब्यबस्थापन गरेको छ भने बिक्रम चौहानले निर्देशन गरेका छन।

You might also like

Comments are closed.