Nepal's First Video FM

बोल मायाकी गायिका सान्ति श्री परियारले गाईन पत्रकार रबि लामिछानेको लागि गीत रबि लामिछाने जिन्दावाद (हेर्नुहोस भिडियो)

1,011

काठमाण्डौ।चर्चित गायिका सान्ति श्री परियार र सन्तोष बस्नेतको आवाजमा रबि लामिछाने जिन्दावाद नामक गीत रेकर्ड भएको छ।स्टुडियो मालाश्रीमा रेकर्ड भएको उक्त गीतमा शब्द भने सन्ध्या केसीको रहेको छ।गणेश अधिकारीको लय रहेको उक्त गीतको भिडियो केहि दिनमै बाहिर आउने सुभारम्भ डिजिटल म्युजिक प्रालिका संचालक सम्भु कुँवरले जानकारी दिनुभयो।गीत कस्तो बनेको छ हेरौ लाइभ भिडियो सहित :

You might also like

Comments are closed.