माघ २५, सिद्धार्थ इन्स्योरेन्सले काभ्रेपलान्चोकको बनेपामा आफ्नो ५४ औं शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार, क्षेत्री तथा नायव महाप्रबन्धकहरु मुरारी रेग्मी र योगेशकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् ।
कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले अहिलेसम्म ५३ वटा शाखा सञ्जालद्वारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको र भबिस्यमा अजै गुणस्तर सेवा प्रधान गर्ने बताएका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.