असार ३१, नेपाली सेनाको बझाङस्थित संग्राम गुल्म पानकोटमा अमल्दार पदमा कार्यरत रामबहादुर बोहराको कुलोबाट लडेर मृत्यु भएको छ ।
मष्टा गाउँपालिका ६ स्थित घर बिदामा गएका बेला झारगाउँमा रहेको खेतमा पानी लगाउने क्रममा चिप्लेर झन्डै ६० मिटेर तल खसेका थिए ।
लडेर घाइते भएका ३२ वर्षीया बोहराको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
Comments are closed.