Nepal's First Video FM

विश्वकप हेर्न गएकी युवतीमाथि उदयपुरमा सामुहिक बलात्कार

477

असार ३२, विश्वकप २०१८ को फाइनल हेर्न गएकी युवती माथि उदयपुरमा सामुहिक बलात्कार भएको छ ।

विश्वकपको फाइनल खेल हेर्न गएकी युवती माथि सामुहिक बलात्कार गर्ने सिरहा लाहानका तीन युवालाई घटना स्थलबाटै पक्राउ गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई सोमबार १२ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने एसपी भट्टले जानकारी दिए । उनले भने-‘घटनामा संलग्न तीनै जनालाई प्रमाणसहित पक्राउ गरेका छौँ’ घटनाको विस्तृत विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उनले जानकारी दिए ।

You might also like

Comments are closed.