काठमाडौं-मौलिक नेपाली लोकदोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक तिज गीतहरु बजारमा आउने क्रम बढिरहेको छ यहि भिडमा एउटा नयाँ मौलिक तिज गीत तथा भिडियो बजारमा आएको छ । धना बस्नेतको प्रस्तुति रहेको तीज गीत ‘लरक्कै जिउ मेरो ’सार्वजनिक भएको छ । गायत्री थापाको आवाज रहेको गीतको शब्द धना बस्नेत तथा लय भने सुरेश रमण बस्नेतको रहेको छ । रिचा थापा र टेक बिष्टको नृत्य रहेको गीतको म्युजिक भिडियो छायांकन हरिश महराले गरेका छन् । मदन खडकाको निर्देशन रहेको भिडियोको बजार व्यवस्थापन तथा वितरण भने शिव दर्शन फिल्मस प्रा.लिले गरेको छ ।
भिडियो हेर्नुहोस :
You might also like
Comments are closed.