Nepal's First Video FM

एउटै तिज गीतमा अटाए लोकदोहोरिका यति धेरै चर्चित अनुहार सुर्य खडकाले ,हेर्नुहोस भिडियो

675

काठमाडौं-मौलिक नेपाली लोकदोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक तिज गीतहरु बजारमा आउने क्रम बढिरहेको छ यहि भिडमा एउटा नयाँ मौलिक तिज गीत तथा भिडियो बजारमा आएको छ । प्रवासमा रहेका गायक तथा सर्जक सुर्य खडकाको प्रस्तुति रहेको तीज गीत ‘रेपावती ’ सार्वजनिक भएको छ ।
देवी घर्ति र सुर्य खड्काको आवाज रहेको सो गितमा लय सिर्जना सुर्य खड्काले गरेका हुन भने शव्द सुर्य खड्का र शिव अखेली मिलेर लेखेका हुन ।
गितले माया प्रेमलाई निकै उत्कृष्ट रुपमा उठाएको छ । गितको सम्पुर्ण पक्ष राम्रो छ भने गितलाई स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देन गरेकी छन । भने प्रकाश सपुत,अञ्जली अधिकारी र रिना थापा मगरको अभिनय रहेको छ ।
गित सार्वजनिक भए पछि तातोपाटी सँग कुरा गर्दै सजर्क द्धय सुर्य खड्का र शिव अखेलीले आफुहरुलाई विगतका सिर्जना जस्तै यो सिर्जनालाई पनि सबैले माया गरिदिनेमा आशा लागेको बताउनु भयो ।
गितको पुरै म्यजिक भिडियो हेरनुहोस :

You might also like

Comments are closed.