पहिलो पटक दर्शक रूहाउने अन्तर्वार्ता दिए रामजी खांडले!मन थामेर हेर्नुहोस अन्तिम सम्म -केहि बर्ष पहिले सम्म ट्याम्पो चढ्ने रामजी कसरी चढ्ने भए कार?
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बहुचर्चित गायक तथा मोडल रामजी खाड यो बेला गीत संगीतमा निकै व्यस्त छन।पछिल्लो समयमा दोहोरी गीतहरुमा उनि अभिनय देखि गायन सम्म एकलौटी बजार तताउदै आएका छन भने लय तथा शब्दमा पनि रामजिको अग्रता देख्न सकिन्छ।सोहि क्रममा रामजी खाड संग संचारकर्मी कमल सरगमले गरेको कुराकानी हेर्नुहोस तपाइको आँखामा आँसु बग्छ:
Comments are closed.