Nepal's First Video FM

रविन भुजेललाई प्रियंका कार्कीको फिल्मबाट अफर, बुगीवुगीबाट बाहिरिदा देउसी खेल्दै आए (हेर्नुस भिडियो)

792

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको चर्चित ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फोरबाट बाहिरिएका रबिन भुजेल यतिबेला मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छन् ।

दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा भएपनि टप थ्रीमा पुग्नको लागि निर्णायकले दर्शकलाई नै सुम्पेका थिए । बुगीवुगीको टप थ्रीका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्यका बावजुद पनि बिराटनगरका रविनको यात्रा सकिएको हो ।

रबिन नृत्यको कारण मात्र होइन विभिन्न क्यारिकेचरले फ्यान र दर्शकहरको नजरमा लोकप्रिय थिए र अझै पनि उतिकै चर्चामा छन् । हेर्नुस भिडियो;

You might also like

Comments are closed.