Nepal's First Video FM

यसपालीको तीजमा चर्चित गायक कृष्ण रेउलेले किने आफ्नी प्रेमिकाको लागि रातो साडी (हेर्नुहोस)

984

काठमाडौं,नेपालि गीतसंगीतको दुनियामा छुट्टै पहिचान बनाउन सफल सर्जक,गायक तथा मोडल कृष्ण रेउले र मंजिला स्त्रीको समधुर आवाजमा नया गीत “रातो साडी” सार्बजानिक भएको छ।
कल्पना क्रियसनले बाजा बेब्स्थापन गरेको गीत “रातो साडी”मा शब्द ताहा संगीत पनि गायक कृष्ण रेउलेकै रहेको छ।कृष्ण रेउलेको आफ्नै युटुबबाट सार्बजानिक भएको गीतको म्युजिक भिडियो भने बि स्टार फिल्मसको ब्यानरमा निर्माण गरिएको छ।चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाइ छायांकन भने प्रकाश खड्काले गरेका छन्।

मिलन बिकको सम्पादनमा तयार भएको गीतको म्युजिक भिडियोमा गायक तथा मोडल कृष्ण रेउले र गायिका मंजिला स्त्रीको दमदार निर्त्य रहेको छ।
गीतको सम्पूर्ण युनिटलाई लेकबेशिका भाकाहरुको तर्फ बाट पूर्ण सफलताको शुभकामना छ।हेर्नुहोस भिडियो:

You might also like

Comments are closed.