माघ २५, काठमाडौँको नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टका मालिक मस्कुर अहमद लारी लागु औषध तस्करी मुद्दामा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार लारीको लागु औषध मुद्दा अदालतमा विचाराधीन थियो र अदालतले उनलाई पक्रेर ल्याउन प्रहरीलाई आदेश दिएपछि पक्राउ गरिएको हो । लारीलाई पक्राउ गरेर लागु औषध नियन्त्रण ब्युरोमा राखिएको बताइएको छ ।
Comments are closed.