आखिर किन यस्तो भयो अशोकको बिषयमा ?किन गरे यति ठुलो गल्ति टंक बुढाथोकीको दाईले ?हेर्नुहोस भिडियो प्रेस मिट
यो बेला बाल गायक अशोक दर्जीको बिषयमा बिबाद चर्किएको छ।टंक बुढाथोकीको दाइ टिका बुढाथोकीको अडियो रेकर्ड बाहिर आए संगै मिडियामा यो बिषय भाइरल भएको हो।टंक बुढाथोकी केहि दिन अगाडी झापा पुगेका छन भने एता टिका बुढाथोकीले पत्रकार सम्मेलन गरि आएको कुरालाई प्रष्ट पार्न खोजे तर उनले उल्टो मिडियामाथि आरोप प्रत्यारोप लगाएका छन।
रिपोर्टस क्लबमा भएको पत्रकार सम्मेलनमा उनले उक्त बिषयलाई खण्डन गर्दै मिडियाले गलत् प्रचार गरेको भन्दै गहिरो आपति जनाए।उनि आफ्नो गल्ति भन्दापनि आफुलाई प्रयोग गर्ने व्यक्तिहरुलाई गल्तिको भाबिदार बनाउन चाहन्थे।मिडियामा आएको यी सब अडियो मेरो साथीभाई संग बोलिने भाषा हो भन्दै उनि यो काण्डबाट पन्छिन खोज्दै छन।पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नमा पनि उनले आपति जनाएका थिए ।हेरौ के के भयो गतिबिधि भिडियोमा को सहि को गलत छुट्टाउने दर्शककै जिम्मा :
Comments are closed.