Nepal's First Video FM

केकीलाई भगाएर शहर लाने सुर कस्दै दीलिप रायमझी (भिडियोसहित)

772

अभिनेता दिलिप रायमाझी र केकी अधिकारी अभिनित ‘चमेली’ बोलको गित युत्युबमा सार्वजनिक गरिएको छ । गीतमा गायक नरेश गौतमको सुमधुर आवाज छ भने नारायण भारतीको शब्द, एस.के. ब्रोदर्सको संगीत रहेको छ ।

गीतमा गाउँकी एउटी युवती जो उकाली ओराली, डोको नाम्लो गर्दै हुर्केकी एउटा सहरिया युवकले डोको नाम्लो घास दाउरा केहि गर्न पर्दैन सहर घुमाईदिन्छु भन्दै लोभ देखाएको कुरालाई गित संगीतको मध्यम मार्फत उतारिएको छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.