Nepal's First Video FM

भावुक हुँदै कानुन मन्त्री तामाङले दिए पदबाट राजिनामा

792

साउन ८, कानुन मन्त्री शेरबहादु तामाङले आफ्नो पदबाट राजिनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी औपचारीक रुपमा राजिनामा दिएका हुन । आफुमाथि ठुलो षड्यन्त्र भएको भन्दै उनले राजिनामा दिए ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै राजीनामाको घोषणा गरेका छन् ।

You might also like

Comments are closed.