Nepal's First Video FM

तपाइँ आज सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आज सुनको मूल्य ! पढ्नुहोस

1,152

साउन ९, आज (बुधबार) हिजोको तुलनामा सुनको भाउमा कुनै फेरबदल आएको छैन । बुधबार सुन ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.