Nepal's First Video FM

पाकिस्तान: आमनिर्वाचन मतदान भइरहेकै बेला क्वेटा मतदान केन्द्र नजिक भएको विस्फोटमा २७ को मृत्यु

764

साउन ९, एजेन्सी । पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहेकै दिन क्वेटामा एउटा विस्फोट गराइँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले बताएका छन् ।

देशका अरू भागमा राजनीतिक दलका समर्थक र विरोधीहरूबीच झडपहरू भएका विवरण प्राप्त भएका छन् । चुनावमा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाफ शरिफको दल पीएमएल-एनलाई टक्कर दिने ठानिएको छ । बीबीसी

You might also like

Comments are closed.