Nepal's First Video FM

आवाजमा मात्र हैन कमल सरगमको सृजनामा पनि ठुलो दम छ नत्र हेर्नुहोस यहि गित प्रष्ट हुनुहुने छ

828

आजभोली बजारमा तीजको नाममा जस्तो पनि शैलीको गीत आउने क्रममा एउटा “माइतीघर” नामक ऐतिहासिक गीतको सिर्जना भएको छ । उक्त गीतमा बद्री पंगेनी र सीता श्रेष्ठको आवाज रहेको छ । यस गीतलाई एक कार्यक्रमकाबीच विमोचन पनि गरिएको छ । दरबार रोधि घरमा बिहीबार भएको कार्यक्रममा गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कमल सरगमको संगीत रहेको गीतमा रमेश विजीले शब्द रचना गरेकाका हुन् । भिडियोको निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन्न भने चर्चित चरित्र अभिनेत्री रमा थपालिया,रश्मी भट्ट ,महेन्द्र गौतम,रमेश र बाल कलाकारको रुपमा कृपा चौलागाईको अभिनय गरेका छ ।

You might also like

Comments are closed.