Nepal's First Video FM

पोखराबाट काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, घटनाको थप विवरण आउन बाँकी !

816

साउन ११, पोखराबाट काठमाडौंका लागि छुटेको बस त्रिशूली नदीमा खसेको छ । मुग्लिन र कुरिनटारको बीचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अल्फाबेट नखुलेको २५०६ नम्बरको बस नदीमा खसेको र अहिले घटनास्थलमा सुरक्षाकर्मी गएको पनि कार्यालयले जनाए को छ । घटनाको थप विवरण आउन बाँकी छ ।

You might also like

Comments are closed.