“चन्दनै चन्दनै”तिज गित सार्वजनिक भएको एक साता नबित्दै गायिका सृष्टी थापाको यति धेरै चर्चा हेर्नुहोस भिडियो
काठमाडौँ –नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका सृष्टी थापा र सन्तु थापाको सयुक्त प्रस्तुति अर्को उत्कृष्ट तीज कोशेली “चन्दनै चन्दनै”गायक आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
नेपालि दर्शक स्रोताको मन जितिसकेकी गायिका सृष्टी थापा र सन्तु थापाको सुमधुर आवाज रहेको छ । गणेश अधिकारीको शब्द रहेको यस गीतमा गङ्गा थापा र ओमाकला थापाको संगीत रहेको यस गीतमा कमल सौरागको एरेञ्ज रहेको यस गीतको छायांकन सुरेश श्रेष्ठले गरेका हुन्र भने प्रकाश धमलाले सम्पादन रहेको छ ।
गुरुआमा फिल्मस प्रा.लिको पर्दामा दृश्य निर्माण भएको यस यो गीतलाई स्मृति तिमिल्सिनाले निर्देशन गर्नु भएको छ भने प्रज्वल गिरि र रश्मि तामाङको दमधार अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :
Comments are closed.