Nepal's First Video FM

८ तोला सुनसहित २७ वर्षीय युवक पक्राउ

550

माघ २५, बर्दिवासबाट आठ तोला सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । बिहिबार बिहान इलाका प्रहरी कार्यालय बर्दिवासले धनुषा यज्ञभूमी-९ का २७ वर्षीय किरण राईलाई ८ तोला सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई प्रहरी कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । राईले काठमाडौंको बाटो हुँदै सुन ल्याएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुसन्धान गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.