Nepal's First Video FM

लालबाबु रेड र गृहमन्त्री थापा ग्रिन जोनमा, अरु कुन मन्त्री कुन जोनमा परे ? (सूचिसहित)

839

साउन १३, प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सचिवालयले अहिले मन्त्रीहरुको मूल्यांकन गरिरहेको छ । मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर रेड जोन, एल्लो जोन र ग्रिन जोनमा मन्त्रीहरुको वर्गीकरण गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

रेड जोन अर्थात जोखिमको सूचीमा
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु

एल्लो जोन अर्थात निगरानीको सूचीमा
शिक्षामन्त्री गिरिराजमणि पोखरेल
उद्योगमन्त्री मातृका यादव
वनमन्त्री शक्ति बस्नेत

महिला बालबालिका मन्त्री थममाया थापा मगर
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार
पर्यटनमन्त्री रवीन्द्र अधिकारी
कृषिमन्त्री चक्रपाणि खनाल
खानेपानी मन्त्री विना मगर
सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा

ग्रिन जोन अर्थात सन्तोषजनकको सूचीमा
रक्षामन्त्री इश्वर पोखरेल
गृहमन्त्री रामबहादुर थापा
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
ऊर्जामन्त्री वर्षमान पुन
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट
अर्थमन्त्री युवराज खतिवडा

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भर्खरै कार्यभार सम्हालेकाले उनीहरुको समीक्षा नगरिएको उल्लेख छ ।

You might also like

Comments are closed.