Nepal's First Video FM

‘मिस्टर भर्जिन’ स्टुडेन्ट कार्डको डिस्काउन्ट माग्दै ठमेलमा (भिडियोसहित)

967

नेपाली चलचित्र मिस्टर भर्जिनको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा गौरव पहारी, विजय बराल, भोलाराज सापकोटा, कमलमणी नेपाल, रविन्द्र झा, नायिका मरिस्का पोखरेल र सृजना सुब्बाको मुख्य भूमिका छ ।

विशारद बस्नेतको निर्देशनमा बनेको फिल्ममा महेश दवाडीको कथा र रामेश्वर कार्कीले खिचेका हुन् । विक्रम स्वाँर र दीपक याम सिंहले कोरियोग्राफी गरेका छन् । फिल्म वल्र्ड वाइड फिल्म डिस्ट्रिब्युसन प्रा.लिको व्यानरमा निर्माण भएको हो । ३ युवाको यौन मनोविज्ञानमा आधारित रहेर यो फिल्म निर्माण गरिएको हो । हेर्नुस ट्रेलर;

You might also like

Comments are closed.