Nepal's First Video FM

बोलामाया बाट चर्चामा पुगेकी मोडल अन्जली अधिकारीले खेलिन यो बर्षको लागि च्यालेन्स तीज गीत -कतिले रुचाए ?हेर्नुहोस

1,069

कमल सरगम -काठमाण्डौ /हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको हार्दिक शुभकामना सहित गायिका अमृता मगर र प्रेम रसाईलीको उत्कृष्ट तीज कोशेली “पातलो कम्मर भाचन”बजारमा आएको छ।प्रेम रसईलिको उत्कृष्ट शब्द तथा लयमा बजारमा आएको उक्त गीतमा अमृता मगर र प्रेम रसाईलिकै स्वर रहेको छ।

बि स्टार फिल्म्सको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अभिनय भने अन्जली अधिकारी र ऋतु तामाङ्को साथमा बिक्रम चौहान र शंकरको देख्न सकिन्छ।बिक्रम चौहानको निर्देशन र राजेश कुमारको सम्पादन रहेको भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.