BREKING NEWS:चितवन देखि बिरामी बोकेर राजधानी आएको हेलिकप्टर अकस्मात किन गरियो ककनीमा अवतरण ?पढ्नुहोस
१६ साउन, काठमाडौं । चितवनबाट बिरामी लिएर आएको श्री एयरलाइन्सको हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको छ ।मौसममा आएको खराबीका कारण आकस्मिक अवतरण गर्नु परेको हो । हेलिकोप्टरमा ग्राण्डी अस्पतालका डा. अजय सिंह, नर्स अनु शाही र पाइलट प्रिया अधिकारी सवार थिए ।भर्खरै घटनास्थलमा बलाजुका डिएसपी चिरञ्जीवी नेपाल पुगेका छन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल छन् ।
उपचारका लागि ल्याइँदै गरेको बिरामी खगराज अधिकारीको भने अवस्था गम्भीर रहेको जनाइएको छ ।
Comments are closed.