यी हुन् पत्रकार रबि लामिछानेलाई भगवान मान्ने चर्चित गीत बोल मायाकी गायिका सान्ति श्री परियार !भन्छिन रबि गरिबको लागि देवता हुन् (हेर्नुहोस)
चर्चित गायिका शान्तीश्री परियार र नवोगायक सन्तोष बस्नेतले पछील्लो समय निक्कै चर्चामा रहनु भयका पत्राकार रबी लामिछानेको कार्यक्रम सिधाकुरा जनतासँग को बारेमा कलाकारले गीत बनायका छन जस्मा शब्द सन्ध्या केसीको रहेको छ भने लय गणेश अधिकारिले गर्नु भयको गीतमा चर्चित म्युजिक एरेजर बिनोद बाजुराली गर्नु भयको छ ।
रबी लामिछाने जिन्दाबाद नामक गीतमा बिपेश घिमिरे र आशा खड्काले अभिनय गर्नु भयको गीतमा निर्देशन् बिक्रम चौहानले गर्नु भयको छ देश तथा बिदेशमा सबैले निक्कै राम्रो मन्नु भयको गीत शम्भु कुँवर र सन्तोष बस्नेतको समुक्त प्रस्तुमा स्टुडियो मालश्रीमा रेकर्ड भै शुभारम्भ डिजिटल म्युजिकले बजारब्याबस्थापना गरेको छ (हेर्नुहोस्)
Comments are closed.