Nepal's First Video FM

के कारण गायिका सिता थापालाई चक्कु प्रहार गरेकी थिईन जेठानीले ?किन बस्दैनन् सिता संग आफ्नै श्रीमान ?हेर्नुहोस

1,021

नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सिता थापालाई आफ्नै जेठानीले छुरा प्रहार गरि घाईते बनाईको छ।केहि दिन अगाडी अलका अस्पतालमा उपचार गरिरहेकी सिता थापा यो बेला आफ्नो स्वास्थ्य लाभको लागि उपचारमै छिन।घरायसी साधारण बिषयमा जेठानिले आफ्नै देउरानी गायिका सिता थापालाई छुरा प्रहार गरेकि थिईन।हेरौ भिडियो कुराकानी

You might also like

Comments are closed.