Nepal's First Video FM

मध्यरातमा यो कस्तो अचम्म देख्नु पर्यो !भर्खरै जन्मेको बच्चा हिड्यो,यो भिडियो हेर्दा चकित हुनुहुनेछ

981

गौतम बुद्ध जन्मिएपछी हिंडे भन्ने दन्तेकथामा सुनेको थियौ । पत्याउनुहुन्छ भर्खरै जन्मेको बच्चा हिड्यो भन्दा ? तर एक भिडियो कहिँ समय अगाडी ईन्टरनेटमा निकै नै भाईरल बनेको थियो। यस बच्चाको जन्म ब्राजिलमा भएको हो ।

सामान्यतया १२ महिनापछि मात्र बच्चा आफ्नो खुट्टामा उभिन सक्छ । तर यस बच्चाले भने , जन्मेको केही सेकेण्डमै आफ्नो खुट्टा भुँईमा टेकेको छ । यसरी भर्खरै जन्मेको शिशु हिंडेको देखि तपाईं पनि पक्कै पनि आश्चर्यमा पर्नुहुनेछ । यो द्रिश्य देखेर डक्टर पनि आश्चर्यमा परेका थिए ।

You might also like

Comments are closed.