Nepal's First Video FM

जसपाका उपराष्ट्रपति उम्मेदवार लाई एमालेले दियो उजुरी

33

काठमाडौँ, नेकपा एमालेले जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिएको छ।

यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा नेकपा एमाले सांसद महेश बर्तौलाले उजुरी दिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको र निर्वाचन आयोगले त्यसै अनुसार निर्देशन दिएकाले एमालेले उजुरी दिएको हो ।

You might also like

Comments are closed.