Nepal's First Video FM

लोकप्रिय गायक पुष्कल शर्मा बने हिरो !अनु साहलाइ रोजे हिरोइनमा (भिडियो सहित)

1,063

काठमाण्डौ।नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे तीज कोशेली “हिरो”बजारमा आएको छ।पुष्कल शर्माको लय तथा शब्दमा सुसजित तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ।

मन्दिर म्यूजिक प्रालीले बजारमा ल्याएको गीतमा अजय रेग्मीले छायांकन गरेका हुन् भने काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन्।पछिल्लो परिबेसलाई समेटिएर बजारमा आएको उक्त तीज गीतमा पुष्कल शर्मालाई हिरो र अनु शाह हिरोईन रहेकी छिन भने साथमा यादब “सरापे” र मनिश लगाएतको कलाकारले अभिनय गरेका छन।चर्चित सम्पादक दिपक बिष्टको सम्पादनमा तयार भिडियो पुस्कल शर्माको अफिसियल युटुब च्यानलमा सार्बजनिक गीत हेर्न तल क्लिक गर्नुहोस :

You might also like

Comments are closed.