Nepal's First Video FM

नक्कली नोट प्रकरणमा थुनामा रहेका निर्माता माधव वाग्ले धरौटीमा रिहा

532

साउन १८, नक्कली नोट प्रकरणमा दोषी ठहर भई थुनामा रहेका निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् । निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले जेष्ठ २ गते पक्राउ गरेको थियो ।

उनको कोठाबाट १ हजार दरका २ करोड ५२ लाख नक्कली नोट प्रहरीले बरामद गरेको थियो । उनी हाल २५ लाख रूपैयाँ धरौटि बुझाएर थुना मुक्त भएका निर्देशक दिपेन्द्र के खनालले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.