साउन १८, जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’का कुशल प्रस्तोता एवं बहुचर्चित पत्रकार रबि लामिछानेले आफ्नो घर छेउको खाल्डो आफै पुरौ भन्ने कुरालाई आत्मासात गर्दै सडकमा आफै बेल्चा चलाउदै ३ करोड नेपालीलाई चेलेन्ज दिएका छन् । हेर्नुस भिडियो;
Comments are closed.