Nepal's First Video FM

तीजको गीत होस् त् यस्तो जति सुन्दानि आँसु बग्ने “माइतीको प्यारो चेली”(एक पटक अबस्य हेर्नुहोस)

1,173

कमल सरगम-काठमाण्डौ।हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज २०७५को सुभकामना सहित प्रसान्ति डिजिटल प्रालिको प्रस्तुतिमा प्रतिभासाली सर्जक गोमा अधिकारी लिम्बुको मार्मिक तीज कोशेली :माइतीको प्यारो चेली”बजारमा आएको छ।ऋतु थापाको सुमधुर आवाज रहेको उक्त गीतमा गोमा अधिकारी लिम्बुको शब्द रहेको छ भने ऋतु थापाकै लय रहेको छ।ऋतु थापाको अभिनयमा रहेको भिडियोको निर्देशन भने प्रदिप ज्ञावालीले गरेका हुन्।अजय रेग्मीको छायांकन रहेको भिडियो यो बेला प्रशान्ति डिजिटलको युटुब च्यानलबाट बजारमा आएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना :

You might also like

Comments are closed.