२६ माघ , भक्तपुरको खरिपाटीस्थित बेसी टोलमा एक महिलालाई मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थामा फेला पर्नेमा ३० वर्षीय पुतली तामाङ छिन् ।
उनलाई शुक्रबार बिहान ९ बजे मृत भेटिएको हो । अहिले महानगरीय प्रहरी परिसर, भक्तपुरको प्रहरी टोली घटनास्थलतर्फ गएर अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।
Comments are closed.