माछा, मासु र रक्सी धेरै नेपालीको दैनिकी बन्दै छ । अत्याधिक मात्रामा मासु खादा शरीरलाई निकै बेफाइदा गर्ने देखिएको छ । गर्मीको बेलामा मानिसहरु धेरै मात्रामा बियर पिउने गर्दछन । बियरले पनी मानव स्वास्थ्यमा गम्भीर असर गर्दछ ।
युरीक एसिडबाट पछिल्लो समय धेरै मानिसहरु पिडित हुने गरेका छन । माछा मासु धेरै सेवन गर्दा निम्तने डरलाग्दा रोगहरु र युरीक एसिडको बारेमा पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन । माछा मासु खाने जो कोहीले अवश्य हेर्नुहोला
Comments are closed.