Nepal's First Video FM

प्रिमियर लिग : लिभरपुल स्वान्सीसँग पराजित

916

माघ ९, प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा लिभरपुल अंक ततालिकाको पूछारमा रहेको स्वान्सी सिटीसँग पराजित भएको छ।

स्वान्सी सिटीले घरेलु मैदान लिभरपुललाई १-० ले पराजित गरेको हो। स्वान्सीका लागि ४०औँ मिनेटमा अल्फी अवसनले निर्णायक गोल गरे।

हारपछि लिभरपुल २४ खेलबाट ४७ अंकका साथ चौथो स्थानमा यथावत छ। जितपछि पूछारमा रहेको स्वान्सीले २४ खेलबाट २० अंक जोडेको छ।

You might also like

Comments are closed.