Nepal's First Video FM

बार्सिलोनाले कोटिन्होलाई दियो ७ नम्बर जर्सी

680

मिडफिल्डर फिलिपे काउटिन्होलाई बार्सिलोनाबाट नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने भएका छन् । बार्साबाट ७ नम्बर जर्सी लगाउने मिडफिल्डर अर्दा टुरान लोनमा इस्तानबुल बासकसेहिर पुगेपछि काउटिन्होलाई त्यो नम्बरको जर्सी लगाउन बाटो खुलेको हो ।गएको सिजन जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका कोटिन्हो १४ नम्बर जर्सीमा खेलेका थिए । रसिया विश्वकपमा ब्रजिलियन टिमबाट उनी ११ नम्बर जर्सीमा खेलेका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.